सवारीसाधन खरिदमा ब्याज बढ्यो

सवारीसाधन किन्न ब्याज बढेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० को तेस्रो संशोधन मार्फत नेपाल राष्ट्र बैंकले ब्याजदरमा परिवर्तन गरेपछि सवारीसाधन किन्न ब्याज बढेको हो ।नयाँ संशोधन अनुसार कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ […]