राष्ट्रको साझा सुरक्षा नीति नहुँदा अराजकता र भिडतन्त्र : विज्ञ

सुरक्षा विज्ञहरूले राष्ट्रिय हितलाई ख्याल गर्दै राष्ट्रको साझा सुरक्षा नीति बनाउन सुझाव दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको आइतबार बसेको बैठकमा विज्ञहरूले राष्ट्रको साझा नीति नहुँदा अराजकता र भिडतन्त्र...