काठमाडौं : मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र मानवसेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार भवनको नाम ‘शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ रहने भएको छ।
सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापन गरिरहेको मानवसेवा आश्रमको भवन निर्माणका लागि आज एक समारोहका बीच काठमाडौं महानगरका मेयर विद्या सुन्दर…