मकवानपुर । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम तोकेर दिएको अभिव्यक्तिलाई लिएर युवा संघ मकवानपुरले सोमबार प्रहरीमा हत्या दुरुत्साहन सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गराएको हो ।नीति तथा कार्यक्रमका बारेमा गत जेठ २८ गते शुक्रबार बसेको प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध ‘नाथुराम गोड्से’ ब