भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

RajdhaniDaily.com | काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको गरेको हो । -