न्युटन र तेजस्वीलाई सफलता

काठमाडौं, (नेस) । न्युटन र तेजस्वी एकेडेमीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सफलता हात पारेका छन् ।न्युटनले सेबलाई १९–१५ ले पराजित ग¥यो । न्युटनकी इरेनी राणाले १० अंक जोडिन् । तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २५–१२ ले हरायो । तेजस्वीकी निशा पण्डितले १३ स्कोर गरिन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डमा भइरहेको […]