नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं। लगातार तेस्रो जित निकाल्दै नेपाल जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपालले अन्तिम एक खेल खेल्न अगावै अन्तिम चारमा स्थान बनाएको हो । १ सय ९१ रनको विजयी लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ९३ रन बनाउँदैं पूरा गरेको हो । यसअघि बहराइन र […]