काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा एकजना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि […]