सेयर लगानीकर्ताले अब बैंकबाट सेयर धितो कर्जा लिनुपर्ने विकल्पसँगै आफूले कारोबार गर्ने ब्रोकर कम्पनीबाटै मार्जिन कारोबार सुविधा लिन सक्ने भएका छन्। ब्रोकर कम्पनीले आफ्नै स्रोत तथा बैंक तथा वित्तीय संस्थाबाट स्रोत परिचालन गरी लगानीकर्तालाई यस्तो सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ ले ब्रोकरमार्फत […]