सभामुख डोलप्रसाद अर्यालले संघीय संसद् कुनै पनि हालतमा कमजोर नभएको बताएका छन्। सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको बताए। सभामुख अर्यालले संघीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्नु सान्दर्भिक नहुने स्पष्ट पारे। ‘संघीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला’, उनले भने, ‘तर संसद् […]