मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

काठमाडौं । मनाङमा  पहिरो खसेर  मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो। उनका अनुसार घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको हो। अहिले मर्स्याङ्दी नदीमा साइरन बजिरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी आसपासका […]