प्राधिकरण भन्छ – त्यो तारमा बिजुली छाडेकै छैन, त्यसो भए कसरी भयो उपेशको मृत्यु?

'उनी काम गरिरहँदा बिजुली छाडिएको हो कि, कतैबाट चुहावट भएर आएको हो, हामी तत्काल भन्न सक्दैनौं,' डिएसपी घलेले भने, 'यो प्राविधिक कुरा भएकाले विस्तृतमा अनुसन्धान गर्नुपर्छ।'