कोशीमा हर्कको माटोले कांग्रेस-एमालेलाई कतिसम्म धक्का देला ?

काठमाडौं- श्रम संस्कृति पार्टी दर्ता गरेर ‘हर्कवाद‘ लाई प्रधान सिद्धान्त बनाएका धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङको प्रभाव कोशी प्रदेशमा बलियोसँग देखिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ मध्ये १०९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको यो पार्टीले श्रम संस्कृतिलाई प्रोत्साहन गर्ने मुख्य एजेण्डा बनाएको छ । प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव र जगतको रक्षा एवम् […]