९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएर निर्वाचनमा होमिएको बताएका छन् । निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहाली गरेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन …