अमेरिकी आप्रवासन अधिकारीहरूले ५ वर्षीय बालकसहित ४ बालबालिकालाई नियन्त्रणमा लिएपछि…

अमेरिकी आप्रवासन अधिकारीहरूले यसै महिनामा मिनियापोलिस क्षेत्रको एक स्कूल डिस्ट्रिकबाट ५ वर्षीय बालकसहित ४ जना बालबालिकालाई नियन्त्रणमा लिएको पुष्टि भएपछि स्थानीय विद्यालय र समुदायमा चिन्ता र आक्रोश बढेको छ। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन अभियानअन्तर्गत संघीय कानुन कार्यान्वयन अधिकारीहरूको गतिविधि तीव्र बनेको समयमा सार्वजनिक भएको हो। यस अभियानका क्रममा मिनेसोटाको सबैभन्दा ठूलो […]