२ माघ, काठमाडौं । जेनजी आन्दोलनले सबै राजनीतिक दलका पुराना पुस्ताका नेताहरूको औचित्यमाथि नै प्रश्न उठाएपछि कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले नेतृत्व परिवर्तनको माग गरे । पार्टी सत्तामा हालिमुहाली गरेको शेरबहादुर …