सुनसरी। सुनसरीको हुलाकी राजमार्ग खण्डमा ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विराटनगरबाट टायल तथा मार्बल बोकेर सप्तरीको राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहीस्थित सडकको घुम्तीमा बिहीबार बिहान अनियन्त्रित भई पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब साढे ५ बजे […]