काठमाडौं– नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । दाहालको निधनप्रति पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले […]