‘आफ्नो संस्कृति नभुलौँ‚ सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गरौँ’

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्। नेपाल मगर संघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखिन्। संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसंक्रान्तिमा शुभकामना आदानप्रदान […]