स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशका राजनीतिक दलहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका छन् । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले आज नगरकोटमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टी कार्यकर्ताहरूले मनबाटै सेवा गर्ने वाचा गरी अगाडि बढ्नुपर्ने बताए । उनले देखावटी, बनावटी र […]