सभामुख र उपसभामुखको पदावधि सकियो, सभामुखले निवास छोड्दै

१३ पुस, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन् । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उनले सरकारी निवास छोड्ने तयारी पनि गरेका छन् …