अनर एक्स९डीले बनायो नयाँ रेकर्ड, पहिलो दिनमै हजार भन्दा बढी युनिट बिक्री

अनर नेपालले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स९डी सार्वजनिक गरेकै दिन ऐतिहासिक बिक्री रेकर्ड कायम गर्न सफल भएको छ। लञ्चको पहिलो दिनमै १,००० भन्दा बढी युनिट बिक्री भएसँगै अनर एक्स९डीले अनर नेपालकै अहिलेसम्मको सबैभन्दा सफल पहिलो दिनको बिक्री उपलब्धि हासिल गरेको हो। नेपाली बजारबाट प्राप्त असाधारण प्रतिक्रियाले अनर ब्रान्डप्रति उपभोक्ताहरूको बढ्दो विश्वास र उत्साह स्पष्ट रूपमा […]