एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिसहोम गोमार्फत खेलको लाइभ हेर्न पाइने

१२ मंसिर, काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकले डिसहोम गो एपमार्फत हाल भइरहेका खेलहरूको मजा आफ्नै मोबाइलमा …