हरर फिल्म ‘ब्लेस्ड बी द इभिल’बाट हलिउड डेब्यु गर्दै कंगना
काठमाडौं । बलिउडमा आफ्नो जादू देखाइसकेपछि अभिनेत्री कंगना रनौतले अब हलिउडको यात्रा थाल्दैछिन् । उनी पनि अब प्रियंका चोपडा र दीपिका पादुकोणको लिगमा सामेल भएकी छिन् ।
उनको हातमा यतिबेला एक हलिउड फिल्म छ, जसमा उनी …