सेनामा प्राविधिकसहित विविध सेवामा करिब ४ सय जनाका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिक सेवा लगायतमा ३ सय ८८ जनाका लागि भर्ना खुलाएको छ सेनाले प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक र बिल्लादार पदहरुमा भर्ना खुलाएको हो। नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचारप्रसार, इलेक्ट्रिसिएन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन र ब्याण्ड लगायतका पदमा पनि भर्ना खुलेको छ। खुलातर्फ २ सय ५, आदिवासी जनजाति […]