कञ्चनपुर – कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले धान खरिदमा ढिलाइ गर्दा किसान समस्यामा परेका छन् । खाद्यले धान खरिदका लागि पाएको कोटाअनुसार दुई साताअघि ३०० किसानलाई टोकन वितरण गरेको थियो । टोकन पाएका किसानले पनि धान बिक्री गर्न पाएका छैनन् । कम्पनीले ३०० किसानलाई टोकन वितरण गरे पनि कोटा नबढेसम्म धान खरिद […]