नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिले महत्वपूर्ण थाहा नगरपालिका–९, चित्लाङमा एनटी फाइबर (FTTH) सेवा विस्तार गरेको छ। श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालय परिसरमा शुक्रबार आयोजित कार्यक्रममा टेलिफोन र इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा औपचारिक रूपमा सुरु गरिएको हो। यससँगै चित्लाङ क्षेत्रमा नेपाल टेलिकमको आधारभूत टेलिफोन तथा उच्चगतिको इन्टरनेट सेवाको सुरुवात भएको कम्पनीले जनाएको छ। कम्पनीले […]