फुजैराहमा २३ सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार पाँच ट्रक र १८ कार गरी २३ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। मध्यरातअघि फुजैराह प्रवेशद्वारमा ट्राफिक जामका कारण सवारीसाधन सुस्त गतिमा चलिरहेका बेला एक ट्रक […]