आरोग्यता अर्थात् शारीरिक, मानसिक, सामाजिक एवम् अध्यात्मिक स्वस्थता

निरोगी रहनका लागि आयुर्वेदका  बिभिन्न आचार्य एवम् ऋषिहरुद्वारा संकलन गरिएका ज्ञानहरुको संग्रहलाई हामी आयुर्वेदका संहिता भन्दछौं । चरक संहिता सुस्रुत संहिता अष्टाङ्ग हृदय लगायतका कयौं संहिता ग्रन्थहरुमा आरोग्यताका सुत्रहरु बिस्ताररुपमा वर्णित छन् ।