दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको संयुक्त निशानामा नेपालका उद्योगी व्यवसायी परेका छन् । सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत लाइन काटेर २४ वटा उद्योग बन्द गराएको छ भने प्रसाईंले मारवाडी समुदाय १६ परिवारलाई निशाना बनाएका छन् । जेन-जी विद्रोहको क्रममा राज्य र निजी क्षेत्रमा ठूलो क्षति हुन पुगेको छ । विद्रोहपछि हजारौँलाई […]