अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’

काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए । असोज ३१ गते ‘जेरी अन टप’, कात्तिक ६ मा ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ र कात्तिक ७ मा ‘मैझारो’ । रोचक कुरा के छ भने, कलाकार विल्सनविक्रम राई ‘सोल्टिनी’का कलाकार हुन् । उनी नै ‘मैझारो’को निर्देशक पनि । कलाकार भएकाले ‘सोल्टिनी’को कथाबारे उनलाई ज्ञात नहुने […]