सात महिनामै बर्खास्त भए युभेन्ट्सका प्रशिक्षक टुडोर
११ कात्तिक, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले प्रशिक्षक इगोर टुडोर बर्खास्त गरेको छ ।
इटालियन सिरी ए अन्तर्गत गएराती लाजियोसँग १-० ले पराजित भएपछि युभेन्ट्सले टुडोरलाई बर्खास्त गरेका हुन् ।
४३ वर्षीय क्रोएसियन प्रशिक्षक टुडोर मार्चमा थियागो …