नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्रा महँगिएका छन्। अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो। युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ पनि बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ […]