काठमाडौँ । आइतबार बिहान सिरिंगे हिमालमा गएको हिम पहिरोले उइन्गुलुङ खोला थुनिएर गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकार तदारुकताका साथ लागिरहेको छ। प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ। ५ जना स्थानीय सम्पर्कविहीन रहेकाले सुरक्षाकर्मीहरूले खोजी कार्य जारी राखेका छन् । बाढीपछि अहिलेसम्म विपद् जोखिम न्यूनीकरण […]