दसैँ-तिहार लक्षित बजार अनुगमन: काठमाडौँ महानगरद्वारा बागबजारका पसलमा छापा

काठमाडौँ । विजया दशमी, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै बजारमा हुनसक्ने कालोबजारी र अखाद्य वस्तुको विक्री नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाले अनुगमन अभियानलाई तीव्रता दिएको छ ।  सोही क्रममा शुक्रवार महानगरको टोलीले बागबजार क्षेत्रका विभिन्न खाद्यान्न पसलहरूमा आकस्मिक अनुगमन गरेको हो ।  चाडपर्वको समयमा उपभोग्य वस्तुको माग उच्च हुने र सोही मौका छोपी अस्वस्थ प्रतिस्पर्धा गर्ने […]