नयाँ दल दर्ता गर्न बुझ्न आउनेको संख्या बढ्याे: नारायणप्रसाद भट्टराई

काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न आउने व्यक्तिहरु धेरै भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । यद्यपि नयाँ दल दर्ताको लागि भने तीन वटा मात्रै […]