कलाकारका नाममा पैसा माग्ने प्रवृत्ति बढ्दै, सचेत रहन आग्रह

कलाकारहरूको नाम र फोटो दुरुपयोग गरेर प्रंशसकहरूसँग पैसा माग्ने प्रवृत्ति बढेको छ । सार्वजनिक रूपमा पोस्ट भइसकेका फोटोहरू दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत पैसा माग्ने प्रवृत्ति बढेको हो । अहिले सामाजिक सञ्जालमा यसबारे कलाकारहरूले लेख्न थालिका छन् …