चुनावी हारपछि पनि जर्मन चान्सलर फ्रेडरिक मर्जले राजीनामा नदिने, बर्लिनमै ब्युँतियो वामपन्थी

चान्सलर फ्रेडरिकको दल क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले स्थानीय तहका दुईवटा चुनावमा लज्जास्पद हार ब्यहोर्नुपरेको छ । तर, उनले आफू पदमा रहिरहने प्रतिबद्धता जनाएका छन् ।