डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार बन्द

काठमाडौँ । नेपाली शेयर बजारमा आज नियमित कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्जले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान नभएपछि आजको कारोबार सत्र स्थगित गरेको हो। यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमासमेत क्षति पुग्न सक्ने देखिएकाले कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित […]