नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार र रङमा नयाँ विशेषतासहितको नोट बजारमा ल्याएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ‘ट २४ ०००००१’ देखि ‘ण ७० ९९९९९९’ सम्म रहेको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख छ भने गभर्नर […]