महाधिवेशन तयारीका लागि देउवा समूहले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि (सूचीसहित)
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशन तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । -