अमेरिकी शिक्षा मन्त्रालयले कानुन संकायहरूको सम्बन्धन तथा मान्यता प्रक्रियामा ‘अमेरिकन बार एसोसिएसन’को सात दशक लामो एकाधिकार अन्त्य गर्ने प्रस्ताव गरेको छ। ‘वाल स्ट्रिट जर्नल’ को रिपोर्टअनुसार, विगत ७० वर्षदेखि करिब २०० ल कलेजहरूलाई मान्यता दिँदै आएको एबीएको अधिकार कटौती गर्न मन्त्रालयले औपचारिक कदम चालिसकेको छ। सहायक शिक्षा मन्त्री डेभिड बार्करले विद्यमान मान्यता प्रक्रियालाई ‘सिन्डिकेट’ को […]