झरीमा रुझ्दै ग्याँस लिने लाइनमा उपभोक्ता (तस्वीरहरू)

३० साउन, काठमाडौं । नेपाल आयल निगमले आज उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्याँस बिक्री गरिरहेको छ । पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्याँसको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र …