बढ्दो अटो कर्जामा राष्ट्र बैंकको निगरानी, लोन टू भ्यालुलाई बनायो जोखिम नियन्त्रणको आधार

नेपाल राष्ट्र बैंकले अटो कर्जामा निगरानी बढाएको छ । विशेषगरी सवारीसाधन खरिद गर्दा बैंक वा वित्तीय संस्थाले त्यसको मूल्यको तुलनामा कति रकमसम्म कर्जा उपलब्ध गराउन सक्छ भन्ने सीमा निर्धारण गर्ने अनुपातलाई लोन टू भ्यालु (Loan-to-Value–LTV) भनिन्छ। नेपाल राष्ट्र बैंकले अटो तथा हायरपर्चेज कर्जामा सम्भावित जोखिम नियन्त्रण गर्न एलटीभीलाई महत्वपूर्ण नियामकीय उपकरणका रूपमा प्रयोग गर्दै आएको […]