परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई परिणाममुखी बनाउने रणनीतिअनुसार अवैतनिक वाणिज्यदूतहरूलाई नेपालमा वैदेशिक लगानी, व्यापार र पर्यटन प्रवर्द्धनमा थप सक्रिय हुन आग्रह गरेका छन् । मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसलाई सम्बोधन गर्दै मन्त्री खनालले परम्परागत कूटनीतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले विभिन्न मुलुकमा रहेका अवैतनिक वाणिज्यदूतहरूले नेपालका […]