नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त वर्षापछि खेतमा पानी जमेसँगै किसानहरूले परम्परागत शैलीमा धान रोपिरहेका छन्। हिलोमा रोपाइँ गरिरहेका किसानहरूको चहलपहलले यतिबेला ग्रामीण बस्तीमा कृषि गतिविधि उल्लेखनीय रूपमा बढेको देखिन्छ। स्थानीयका अनुसार सुरुवाती चरणमा वर्षा कम भएकाले रोपाइँ केही ढिलो सुरु भए […]