काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि नर्वे र इङ्गल्यान्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ । खेलको ३६ औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डको पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो […]