डेम्बेले चम्केको पहिलो हाफमा नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीच जारी खेलको पहिलो हाफ सकिएको छ । यो हाफमा फ्रान्सका उसमान डेम्बेले चम्किएपछि फ्रान्स ३–१ले अगाडि छ । फ्रान्सका लागि तीनओटै गोल डेम्बेलेले प्रहार गर्दै …