अमेरिकामा अध्यागमन कारबाही : ७ महिनामा २ लाख ५३ हजार गिरफ्तारी, वारेन्टबिनै ६४ हजार हिरासतमा

अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)द्वारा पछिल्लो ७ महिनामा गरिएको गिरफ्तारीसम्बन्धी तथ्याङ्कले ठूलो विवाद उत्पन्न गरेको छ। अगस्टदेखि मार्चको सुरुसम्म कुल २ लाख ५३ हजार गिरफ्तारीमध्ये झण्डै २५ प्रतिशत अर्थात् ६४ हजारभन्दा बढी व्यक्तिहरूलाई कुनै ठोस वारेन्ट बिना नै हिरासतमा लिइएको तथ्य सार्वजनिक भएको छ। ‘डिपोर्टेसन डाटा प्रोजेक्ट’बाट प्राप्त र ‘स्टेटलाइन’द्वारा विश्लेषण गरिएको तथ्याङ्क अनुसार […]