रोल्पा जिप दुर्घटनाः दुई दिनपछि रास्वपाले निकाल्यो समवदेना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार रोल्पामा भएको जिप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। दुई दिनपछि रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन्। विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, एकैपटक यति ठूलो मानवीय क्षति हुनु अत्यन्त […]